पछिल्लो २४ घण्टामा ५४२ काेराेना संक्रमित थपिए, ४२१ संक्रमणमुक्त

237
0
Share:
arthasanjal.com/wp-content/uploads/2021/11/corona-delta-1024×768.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2021/11/corona-delta-768×576.jpg 768w, arthasanjal.com/wp-content/uploads/2021/11/corona-delta.jpg 1200w” sizes=”(max-width: 400px) 100vw, 400px” />

पछिल्लो २४ घण्टामा देशभर ५४२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ८२ पीसीआर परीक्षणमा २२४ र दुई हजार ८४८ एन्टिजेन परीक्षणमा ३१८ जना गरी ४२१ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ४२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार २६५ जना रहेको छ ।

कमेन्ट गर्नुहोस्