नागरिकता विधेयकको विरोधमा प्रदर्शन

209
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/u-1024×582.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/u-768×437.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/u-1536×873.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/08/u.jpg 1900w” sizes=”(max-width: 500px) 100vw, 500px” />
नागरिकता विधेयकको विरोधमा देशभक्त युवा नेपालले बिहीबार काठमाडाै‌मा संसद् भवनअगाडि गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएकाे छ । प्रहरीले सात प्रदर्शनकारी युवालाई पक्राउ गरेको छ ।

आजकाे प्रतिनिधिसभा बैठकमा नागरिकता विधयेक पारित गर्ने कार्यसूची सार्वजनिक भएपछि संसद् भवन अगाडि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेकाे छ ।

कमेन्ट गर्नुहोस्