
ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को भावी नेतृत्व चयनका लागि आज निर्वाचन हुदैछ ।
दिउँसो १ बजेबाट शुरु हुने सो निर्वाचनमा देशभरबाट १२ सय ४८ प्रतिनिधिले मतदान गर्नेछन ।
भावी नेतृत्वका लागि अध्यक्षमा नीलहरि बास्तोला र रामप्रसाद सापकोटाले प्यानल बिच तिव्र प्रतिस्पर्धा हुने देखिएको छ भने नयाँ नेतृत्वका लागि बोधराज भण्डारीले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/08/TAAN-768×365.webp 768w, 





