पारिवारिक विवादमा गोली चल्यो, १० जनाको मृत्यु

286
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/gun-fire-scaled-1-1024×682.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/gun-fire-scaled-1-768×512.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/gun-fire-scaled-1-1536×1024.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/08/gun-fire-scaled-1-2048×1365.jpg 2048w” sizes=”(max-width: 450px) 100vw, 450px” />

मोन्टेनेग्रोमा एउटा पारिवारिक विवादपछि गोली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको छ । आक्रमणकारीले एउटै परिवारका तीन जनाको गोली हानेर हत्या गरेका छन् । सोही घरमा बस्ने एक महिला र उनका दुई सन्तानको पनि हत्या गरेका छन् ।

एक सर्वसाधरणले बन्दुकधारीलाई गोली हानेर हत्या गरेपछि आक्रमण शृंखला रोकिएको थियो । आक्रमणमा केही मानिस घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।

कमेन्ट गर्नुहोस्