ट्रिटनलाई क्रिकेट उपाधि

152
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/cricket.jpg-5-768×489.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/cricket.jpg-5.jpg 1022w” sizes=”(max-width: 471px) 100vw, 471px” />
ट्रिटन इन्टरनेसनल कलेजले टी–१० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

ट्रिटनले फाइनलमा मणिमुकुन्दलाई १ विकेटले पराजित गर्‍यो । पहिले ब्याटिङ गरेको मणिमुकुन्दले निर्धारित १० ओभरमा ६८ रन बनायो । जवाफमा ट्रिटनले ९.४ ओभरमा लक्ष्य भेटायो ।

ट्रिटनका योगेन्द्र कार्की फाइनलको ‘म्यान अफ द म्याच’ बने । ट्रिटनका दिलिप नाथ ‘म्यान अफ द सिरिज’ घोषित भए । गोल्डेनगेटका सन्देश कार्की उत्कृष्ट व्याट्सम्यान, गोल्डेनगेटकै रुपेश सिंह उत्कृष्ट बलर भए ।

कमेन्ट गर्नुहोस्