च्यासलमा एमाले सचिवालय बैठक सुरु

180
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/uml_sachiwalay-1024×617.webp 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/uml_sachiwalay-768×463.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/08/uml_sachiwalay-770×463.webp 770w, arthasanjal.com/wp-content/uploads/2022/08/uml_sachiwalay.webp 1080w” sizes=”(max-width: 498px) 100vw, 498px” />

 प्रमुख प्रतिपक्षी दल एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा बैठक सुरु भएको हो । जारी बैठकमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीलगायतका विषयमा छलफल हुनेछ ।

सत्तारुढ दल गठबन्धन गरेर चुनावी मैदानमा होमिन लागेको छ । तर, हालसम्म गठबन्धन र तालमेलको निर्णय गरिनसकेको एमालेले चुनावी तयारी र रणनीति बनाउने विषयमा छलफल गर्न सचिवालय बैठक राखेको हो ।

कमेन्ट गर्नुहोस्