कुमारी बैंकका ग्राहकलाई सल्यानस्थित होटेल शिरिषमा छुट

161
0
Share:
arthasanjal.com/wp-content/uploads/2021/12/Kumari_Bank-1024×584.jpeg 1024w, arthasanjal.com/wp-content/uploads/2021/12/Kumari_Bank-768×438.jpeg 768w, arthasanjal.com/wp-content/uploads/2021/12/Kumari_Bank.jpeg 1100w” sizes=”(max-width: 500px) 100vw, 500px” />

कुमारी बैंक र सल्यानस्थित होटेल शिरिषबीच सम्झौता भएको छ । बैंक र होटलबीच बैंकका ग्राहकलाई होटलले दिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता अनुसार बैंकका डेबिटरक्रेडिट कार्डवाहकहरुले उक्त होटेलको सुविधा शुल्कमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १९१ एटिएम, ४८ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ ।

कमेन्ट गर्नुहोस्