
राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालका लागि फिनल्याण्डका राजदूत पेर्टी एन्टिनेनबिच शिष्टाचार भेट भएको छ । राष्ट्रपति भण्डारीसँग र राजदूत एन्टिनेनले शिष्टाचार बिदाई भेट गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
सो अवसरमा नेपाल र फिनल्याण्डबिच रहेको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको बताइएको छ ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/08/vet-bhandari-768×480.webp 768w, 





