खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सार्वजनिक गर्यो एक वर्षे कार्य प्रगति विवरण

Share:
arthasanjal.com/wp-content/uploads/2022/08/bibhag-1024×618.webp 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/bibhag-768×463.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/08/bibhag-770×463.webp 770w, arthasanjal.com/wp-content/uploads/2022/08/bibhag.webp 1300w” sizes=”(max-width: 497px) 100vw, 497px” />

कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आफ्नो एक वर्षे कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । आज खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रधान कार्यलय बबरमहलमा आर्थिक वर्ष २०७८/७९ को वार्षिक अर्थात् २०७८ श्रावण १ देखि ७९ असार मसान्तसम्मको मुख्य कार्यहरु र सोबाट हाँसिल गरेको प्रगति सार्वजनिक गरेको हो ।

प्रगति विवरण यसप्रकार रहेको छ ।

कमेन्ट गर्नुहोस्