कोउन्डेले गरे बार्सिलोनासंग पाँच वर्षको सम्झौता

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Jules_Kounde_vzR94QFq7G-768×332.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/Jules_Kounde_vzR94QFq7G.jpg 1002w” sizes=”(max-width: 500px) 100vw, 500px” />

फ्रान्सका  रक्षक जुलेस कोउन्डेलाई स्पेनिस क्लब बार्सिलोनाले पाँच वर्षका लागि अनुबन्ध गरेको छ । कोउन्डेले फ्रान्सका लागि ११ क्याप जितेका छन् । उनी ट्रान्सफर फ्री मा ५० मिलियन युरोमा सेभियाबाट क्याटलान क्लब आउने पक्का भएका हुन् ।

२३ वर्षीय कोउन्डेले सेभियाका लागि १३३ खेल खेलेका छन् । २०१९ मा सेभियाले युरोपा लिग उपाधी जित्दा कोउन्डे टोलीका सदस्य थिए ।

कोउन्डेलाई यश अघि इंग्लिस क्लब चेल्सीले पाँच वर्षको लागि सम्झौता गर्न तयारी गरेको थियो  । बार्सिलोनाले आधिकारिक रुपमा कोउन्डेलाई सोमबार सार्वजनिक गर्ने बताइएको छ  ।

कमेन्ट गर्नुहोस्