अछाममा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/kutpit-3-1024×576.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/kutpit-3-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/kutpit-3.jpg 1280w” sizes=”(max-width: 500px) 100vw, 500px” />

अछाममा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोला दोम्सीगाडाकी ४० वर्षीया मान्मा विकको ज्यान गएको छ ।

बिहीबार राति घरायसी विवाद हुँदा श्रीमान् ४८ वर्षीय पहेलु विकले कुटपिट गर्दा श्रीमती मान्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । कुटपिटबाट श्रीमतीको ज्यान गएपछि पहेलु विक फरार रहेका र उनको खोजी भइरहेको प्रहरी जनाएको छ ।

कमेन्ट गर्नुहोस्