एमालेसँग गठबन्धन हुँदैन : अध्यक्ष प्रचण्ड

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Prachanda-5-1024×597.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/Prachanda-5-768×448.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/Prachanda-5-368×216.jpg 368w, arthasanjal.com/wp-content/uploads/2022/07/Prachanda-5.jpg 1200w” sizes=”(max-width: 500px) 100vw, 500px” />

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने बताएका छन् ।

कोटेश्वर पेरिसडाँडामा बिहीबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने बताएका हुन् ।

एमालेसँग गठबन्धन हुन नसक्ने भएकाले कांग्रेसको विकल्प खोज्न नहुने उनले बताए ।  कांग्रेससँगै सहकार्य गर्ने भएकाले दायाँ–बायाँ नसोच्न नेताहरुलाई प्रचण्डले आग्रह गरे ।

कमेन्ट गर्नुहोस्