मन्दाकिनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन 

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/IPO-1-768×581.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/IPO-1.jpg 810w” sizes=”(max-width: 396px) 100vw, 396px” />
मन्दाकिनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले ९ साउनबाट ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आईपीओ जारी गरेको थियो ।

सर्वसाधारणका लागि १० लाख ९३ हजार ७४९ कित्ता छुट्याइएको छ । लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल लिमिटेडले गरेको छ ।

कमेन्ट गर्नुहोस्