विन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ नेप्सेमा सुचीकृत

Share:
arthasanjal.com/wp-content/uploads/2021/12/ipo-1-1024×683.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2021/12/ipo-1-768×512.jpg 768w, arthasanjal.com/wp-content/uploads/2021/12/ipo-1.jpg 1200w” sizes=”(max-width: 450px) 100vw, 450px” />

विन्ध्यबासिनी हाइड्रोपावर डभेलपमेण्न्ट कम्पनीको आईपीओ सूचीकृत भएको छ ।बुधवार  कम्पनीको १ करोड कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको हो । अब कम्पनीको शेयर बिहीवार देखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

नेप्सेले पहिलो कारोबारको लागि १११ दशमलव ३४ देखि ३३४ दशमलव ०२ मूल्य रेञ्ज तोेकेको छ ।

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तिन गुणा सम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दका लागि निष्कासन गरेको १० लाख कित्ता ,सर्वसाधारणको लागि निष्कासन गरेको १५ लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ७५ लाख गरेर कुल १ करोड कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।

 

कमेन्ट गर्नुहोस्