आरजु देउवा र भाजपा विदेश विभागबीच भेटवार्ता 

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/oo-5-768×1024.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/oo-5-1152×1536.jpg 1152w, arthasanjal.com/wp-content/uploads/2022/07/oo-5.jpg 1200w” sizes=”(max-width: 225px) 100vw, 225px” />
प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

उपचारका क्रममा भारतमा रहेकी आरजुलाई भेटेर चौथाइवालेले शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।  दिल्लीको म्याक्स अस्पतालमा पाठेघरको शल्यक्रिया गराएर स्वास्थ्य लाभ गरिरहेकी आरजुलाई भेटेर चौथाइवालेले स्वास्थ्य लाभको कामना गरेका हुन् ।

उनीहरुबीच ६ महिनाअघि पनि भेटवार्ता भएको थियो ।

कमेन्ट गर्नुहोस्