सुनको भाउ एक सय रुपैयाँले घट्यो 

Share:
arthasanjal.com/wp-content/uploads/2021/11/gold-sun-chadi_20200621105645-768×512.jpg 768w, arthasanjal.com/wp-content/uploads/2021/11/gold-sun-chadi_20200621105645.jpg 810w” sizes=”(max-width: 450px) 100vw, 450px” />
नेपाली बजारमा सोमबार सुनको भाउ एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक सय रुपैयाँले घटेर ९४ हजार चार सय रुपैयाँ कायम भएको छ ।

तेजावी सुनको मूल्य तोलाको ९३ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ । आइतबार छापावाल सुन तोलाको ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको भाउ भने स्थिर छ । चाँदीको भाउ प्रतितोला ११ सय ५५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्