नेपाल राष्ट्र बैंकले आजको लागि बिदेशी मुद्राको विनिमय दर तोकेको छ ।
सोमबारका लागि तोकेको विनिमय दर अनुसार एक अमेरिकी डलर एकको खरिद दर १२८ रुपैयाँ ४८ पैसा र बिक्री दर १२८ रुपैयाँ ०८ पैसा र युरो एकको खरिद दर १३० रुपैयाँ १८ पैसा र बिक्री दर १३० रुपैयाँ ८० पैसा छ ।
arthasanjal.com/wp-content/uploads/2022/07/Mudra_20220725082826.jpg 692w” sizes=”(max-width: 403px) 100vw, 403px” />
कमेन्ट गर्नुहोस्