
झापाको कचनकवल गाउँपालिकामा तीन किशोरीले सामूहिक आत्महत्या थरेका छन् । अन्दाजी १८ देखि २० वर्ष उमेरका किशोरी हिजो १२ बजेबाट बेपत्ता भएका थिए । गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजबंशीले अनलाइनपानालाई बताएअनुसार बिहान चिया टिप्ने मजदुरले झुण्डिएको अवस्थामा लास देखेपछि प्रहरीलाई जानकारी दिएका थिए । अहिले उक्त लास पोस्टर्माटमको लागि भद्रपुर लगिएको र विस्तृत जानकारी आउन बाँकी रहेको बताइएको छ ।
कमेन्ट गर्नुहोस्