
सशस्त्र प्रहरी बलका १६ जना एसपीलाई सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरिएकाे छ । शुक्रवार बसेको बढुवा समितिको निर्णय अनुसार बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सरुवा सिफारिसमा पर्ने यसअघि नै कामु एसएसपी रहेका १४ जना र दुईजना एसपी रहेका छन् । यसअघि कायम ४ वर्षे प्रावधानलाई संसोधन गरेर १६ जना अधिकृतहरु एसएसपीमा बढुवा सिफारिस भएका हुन् । बढुवा समितिले क र ख जेष्ठता क्रम कायम हुनेगरी बढुवा सिफारिस गरेको छ । कामु एसएसपीबाट एसएसपी हुनेमा १ नम्बरमा प्रवीण कँडेल छन् ।
हेर्नुहोस् बढुवा सिफारिसमा परेकाहरु सूची
www.onlinepana.com/wp-content/uploads/2022/07/I-6-768×1049.jpg 768w, www.onlinepana.com/wp-content/uploads/2022/07/I-6.jpg 941w” alt=”” width=”761″ height=”1040″ />
www.onlinepana.com/wp-content/uploads/2022/07/II-5-768×1019.jpg 768w, www.onlinepana.com/wp-content/uploads/2022/07/II-5.jpg 1078w” alt=”” width=”760″ height=”1008″ />
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/07/Ministry_Of_Home_Affairs_News_OP_Griha_Mantarlaya_News-1-1024×555.jpg 1024w, 






