यस्तो छ आजको बिदेशी मुद्राको विनिमय दर

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/dollor-bideshi-mudra-768×499.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/dollor-bideshi-mudra.jpg 1000w” sizes=”(max-width: 462px) 100vw, 462px” />

नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राकोविनिमय दर तोकेको छ ।

राष्ट्र बैंकले आइतबारका लागि तोकेको विनिमय दर अनुसार अमेरिकी डलर एकको नेपाली खरिद दर १२७ रुपैयाँ ४८ पैसा र बिक्री दर १२८ रुपैयाँ ०८ पैसा तोकेको छ । त्यसै गरी युरो एकको खरिद दर १२९ रुपैयाँ ४२ पैसा र बिक्री दर १३० रुपैयाँ ३ पैसा तोकेको छ ।

arthasanjal.com/wp-content/uploads/2022/07/mudra-1.jpg 684w” sizes=”(max-width: 407px) 100vw, 407px” />

कमेन्ट गर्नुहोस्