प्रभु बैंकको खुद नाफा २ अर्ब ६० करोड रुपैयाँ

Share:
arthasanjal.com/wp-content/uploads/2021/11/PrabhuBankLtd-1024×255.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2021/11/PrabhuBankLtd-768×191.jpg 768w, arthasanjal.com/wp-content/uploads/2021/11/PrabhuBankLtd-1536×382.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2021/11/PrabhuBankLtd.jpg 1600w” sizes=”(max-width: 500px) 100vw, 500px” />

प्रभु बैंकले २ अर्ब ६० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले अिधिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब ४८ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी २३.०३ प्रतिशत, खुद फि तथा कमिसन आम्दानी २६.७६ प्रतिशत, कुल सञ्चालन आम्दानी १८.३६ प्रतिशत र सञ्चालन मुनाफा ४७.७५ प्रतिशत बढेको छ।

कमेन्ट गर्नुहोस्