जापानमा पीएसजीको दोस्रो जित

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/paris-saint-germain-v-urawa-red-diamonds_NDcuMorcUh-768×475.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/paris-saint-germain-v-urawa-red-diamonds_NDcuMorcUh.jpg 840w” sizes=”(max-width: 486px) 100vw, 486px” />

काठमाडौं, ८ साउन ।  प्रि-सिजन टुरअन्तर्गत जापान भ्रमणमा रहेको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा पीएसजीले जे लीग क्लब उरावा रेड डाइमण्डलाई ३-० पराजित गर्‍यो ।

पीएसजीको जितमा पाब्लो सराबिया, केलियन एमबाप्पे र अर्नौड कालिमुएन्डोले एक एक गोल गरे । अघिल्लो खेलमा लियोनल मेस्सीको गोल प्रेरित पीएसजी २-१ अन्तरले विजयी भएको थियो ।

कमेन्ट गर्नुहोस्