
चितवनको इच्छाकामना गाउँपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नाप नक्सांकन कार्य शुरू गरिएको छ ।
संघीय सांसद कृष्णभक्त पोखरेल, जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी र राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाको उपस्थितिमा वडा नम्बर ७ भालुमाराबाट शुक्रवारदेखि जग्गा नाप नक्सांकन कार्य शुरू गरिएको हो ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/07/banjho_jagga-768×448.jpg 768w, 






