लघुवित्तले डिबेन्चर जारी गर्न पाउने

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/micro-finance-g-768×439.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/micro-finance-g.jpg 800w” sizes=”(max-width: 500px) 100vw, 500px” />

लघुवित्त संस्थाहरुले अब डिबेन्चर जारी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले चालू आर्थिक बर्षको लागि जारी गरेको मौद्रिक नीति मार्फत लघुवित्तहरुलाई उनीहरुको पूंजीकोष बराबरको डिबेन्चर जारी गर्न पाउने व्यवस्था गरेको हो।

लघुवित्त वित्तीय संस्थाहरुले अब बैंकहरुबाट आधारदरमा २ प्रतिशत थप गरेर कर्जा तथा सापटी लिन पाउनेछन। यस अगाडी बैंकहरुले लघुवित्त हरुलाई कर्जा दिँदा लिन पाइने प्रिमियममा कुनै लिमिट तोकिएको थिएन।

सरकारले बजेट मार्फत गरेको लघुवित्त कोष संचालनमा पनि आवश्यकताअनुसार नीति तथा कार्यक्रम तयार गर्नलाई नेपाल राष्ट्र बैंकले सघाउने भएको छ।

कमेन्ट गर्नुहोस्