पालिकाबाटै मतदाता नामावली संकलन गर्न माग

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/bhanubhakta_dhakal-1024×683.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/bhanubhakta_dhakal-768×512.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/bhanubhakta_dhakal-1536×1024.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/07/bhanubhakta_dhakal.jpg 1800w” sizes=”(max-width: 450px) 100vw, 450px” />

पालिकास्तरबाटै मतदाता नामावली संकलन गर्न माग गरिएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद भानुभक्त ढकालले पालिकाको केन्द्रबाट नै मतदाता नामावली संकलन गर्न माग गरेका हुन् ।

निर्वाचन  कार्यालयबाट भइरहेको मतदाता नामावली संकलनमा समस्या देखिएको भन्दै उनले अब पालिकाको केन्द्रबाट पनि नामावली संकलन गर्ने व्यवस्था गर्न माग गरेका हुन् ।

कमेन्ट गर्नुहोस्