यस्तो छ अजाको मुद्रा विनिमय दर 

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/bank-1024×582.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/bank-768×437.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/bank-1536×873.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/06/bank.jpg 1900w” sizes=”(max-width: 500px) 100vw, 500px” />
नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको नेपाली मूल्य तोकेको छ । बिहीबारका लागि तोकिएको नेपाली मूल्य अनुसार अमेरी डलर एकको खरिद दर १२७.६९ रुपैयाँ र बिक्री दर १२८.२९ रुपैयाँ रहेको छ ।

त्यसै गरी युरो एकको खरिद दर १३०.१४ रुपैयाँ र बिक्री दर १३०.७५ रुपैयाँ रहेको छ ।

यस्तैगरी अष्ट्रेलियन डलर १ को विक्रीदर ८८.५५ रुपैयाँ, क्यानेडियन डलर ९९.५९ रुपैयाँ, सिंगापुरे डलर ९२.०७ रुपैयाँ रहेको छ ।

साउदी रियाल १ को खरिददर ३४.१५ रुपैयाँ, कतारी रियाल १ को खरिददर ३५.२३ रुपैयाँ रहेको छ ।

कमेन्ट गर्नुहोस्