
बुधवार बिहान बाँके र बर्दियाका विभिन्न क्षेत्रमा भारी वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो ३ घण्टा बाँकेको ढकेरी, खजुरा, बर्दियाको राम्बापुर, रानीजरूवा नर्सरी, गुलरीया र आसापस धेरै स्थानमा भारी बर्षा मापन गरिएको हो ।
कमेन्ट गर्नुहोस्