श्रीलंकामा राष्ट्रपतिको दौडबाट पछि हटे प्रेमदासा

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/sajith-768×447.png 768w, arthasanjal.com/wp-content/uploads/2022/07/sajith.png 965w” sizes=”(max-width: 500px) 100vw, 500px” />

श्रीलंकाका प्रमुख विपक्षी नेता सजिथ प्रेमदासा राष्ट्रपति निर्वाचनको दौडबाट पछि हटेका छन् । उम्मेदवारीको औपचारिक मनोनयन हुन केही मिनेटअघि प्रेमदास पछि हटेका हुन् ।

देशको भलाईका लागि आफू पछि हटेको उनले बताएका छन् । उनको पार्टीले गत साता राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा श्रीलंका पोदुजाना पेरामुनाका नेता तथा पूर्व सञ्चारमन्त्री दुल्लास अलाहपेरुमालाई राष्ट्रपतिमा समर्थन गर्ने जनाएको छ ।

कमेन्ट गर्नुहोस्