अमेरिकी डलर मूल्य बृद्धि, यस्तो छ आजको मुद्रा बिनिमयदर

Share:
arthasanjal.com/wp-content/uploads/2021/11/binimaya-dar-1_20210131111410.jpg 647w” sizes=”(max-width: 485px) 100vw, 485px” />

नेपाल राष्ट्र बैंकले विभिन्न मुलुकहरुको मुद्रा बिनिमयदर तोकेको छ । राष्ट्र बैंकका विवरण अनुसार आज अमेरिकी डलर मूल्यमा बृद्धि भएको छ । आज १ अमेरिकी डलरको विक्रीदर १२८.२६ पैसा रहेको छ ।हिजो सोमबार  डलरमूल्य १२८.११ पैसा नेपाली थियो ।

uk-child-width-expand@m uk-grid-medium uk-grid uk-grid-stack”>

पछिल्लो समय उच्चदरमा अमेरिकी डलर मूल्य बढेको छ । डलरको मूल्यबृद्धिले नेपाली रुपैयाँ सञ्चितिमा असर पारेको छ । यस्तैगरी अष्ट्रेलियन डलर १ को विक्रीदर ८७.६४ पैसा, क्यानेडियन डलर ९८.८४ पैसा, सिंगापुरे डलर ९१.८६ पैसा रहेको छ ।

साउदी रियाल १ को खरिददर ३३.९९ पैसा, कतारी रियाल ३४.९१ पैसा रहेको छ ।

कमेन्ट गर्नुहोस्