आज कति छ विदेशी मुद्राको विनिमय दर ?

Share:
arthasanjal.com/wp-content/uploads/2022/03/Dollor-1024×546.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/03/Dollor-768×410.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/03/Dollor.jpg 1200w” sizes=”(max-width: 500px) 100vw, 500px” />

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार अमेरिकी एक डलरको खरिद दर १२७ रुपैयाँ ५१ पैसा र बिक्री दर १२८ रुपैयाँ ११ पैसा रहेको छ । युरो एकको खरिद दर १२८ रुपैयाँ १९ पैसा र बिक्री दर १२८ रुपैयाँ ७९ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ ८६ पैसा र बिक्री दर १५१ रुपैयाँ ५७ पैसा रहेको छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७१ पैसा र बिक्री दर ३४ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

arthasanjal.com/wp-content/uploads/2022/07/BideshiMudra_20220717083107.jpg 756w” sizes=”(max-width: 468px) 100vw, 468px” />

कमेन्ट गर्नुहोस्