मलाइका अरोरा र अर्जुन कपूरले जिते पहिलो पटक कपल अवार्ड

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/arjun.webp 720w” sizes=”(max-width: 444px) 100vw, 444px” />

बलिउड नायिका मलाइका अरोरा र नायक अर्जुन कपूर चर्चामा आइरहने जोडी हुन् । मुम्बईमा आयोजित एक अवार्ड वितरण समारोहमा दुवैको उपस्थिति थियो । सो अवसरमा अर्जुनले मलाइकाको निकै प्रसंसा गरेका थिए । उनिहरु दुवैले मोस्ट स्टाइलिस कपलको अवार्ड पनि जितेका छन् ।

सो अवार्ड समारोहमा अर्जुन कपूर र मलाइका अरोराका अलावा रणवीर कपूर, कार्तिक आर्यन, वाणी कपूर, रविना टण्डन, शहनाज गिल, शिल्पा शेट्टी, अनिल कपूरलगायत अन्य धेरै स्टारहरु उपस्थित थिए ।

तर सबैको नजर अर्जुन र मलाइकामा अडिएको थियो । दुवैको सुन्दर शैलीले जमघटलाई रोमाञ्चक बनाएको थियो ।

कमेन्ट गर्नुहोस्