आज (शनिबार) पनि बैंक तथा वित्तीय संस्थाहरु खुला रहने

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Bank-768×468.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/Bank.jpg 1024w” sizes=”(max-width: 492px) 100vw, 492px” />

आज (शनिबार) सार्वजनिक बिदा भए पनि बैंक तथा वित्तयीय संस्थाहरु भने खुलै रहने भएका छन् । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुलाई नियमितजस्तै सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।

आर्थिक वर्ष २०७८/०७९ को अन्तिम दिन भएकाले आर्थिक कारोबार बढ्ने भन्दै राष्ट्र बैंकले सबै बैंकहरुलाई नियमित जस्तै सेवा दिन भनेको हो ।

विशेष गरी राजस्व संकलनमा सहयोग हुने गरी राष्ट्र बैंकले बैंकहरुलाई नियमित सेवा सञ्चालन गर्न भनेको हो । आज नेपाल क्लियरिङ हाउस समेत खुला रहनेछ ।

कमेन्ट गर्नुहोस्