प्रचण्ड भारत भ्रमणमा जाँदै

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Prachanda_Op-1-1024×605.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/Prachanda_Op-1-768×454.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/Prachanda_Op-1-368×216.jpg 368w, arthasanjal.com/wp-content/uploads/2022/07/Prachanda_Op-1.jpg 1100w” sizes=”(max-width: 500px) 100vw, 500px” />

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाने भएका छन् । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निम्तोमा प्रचण्ड शुक्रबार दिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार प्रचण्ड भाजपाले आयोजना गरेको शिखर सम्मेलनमा सहभागी जान लागेका हुन् । भारतमा प्रचण्डले उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको बताइएको छ । स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरूसँग भेट गर्नेछन् ।

कमेन्ट गर्नुहोस्