
काठमाडौंको भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको छ । आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेर आगो नियनत्रणमा लिने प्रयास गरिरहेको छ ।
ललितपुर महानगरबाट पनि दमकल बोलाइएको बताइएको छ । अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको काठमाडौं एसएसपी भरत बोहराले जानकारी दिए । छ । आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/07/0C1LAp3wK7-768×482.jpg 768w, 






