आयकर बुझाउन विभागको ताकेता

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/aantarik-rajaswo-bibhag-768×420.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/aantarik-rajaswo-bibhag.jpg 1024w” sizes=”(max-width: 500px) 100vw, 500px” />

आन्तरिक राजश्व विभागले आयकरको तेस्रो किस्ताबापतको कर तथा विवरण बुझाउन ताकेता गरेको छ ।

विभागले आज एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०७८/७९ को आयकरको अनुमानित कर र सोको विवरणको तेस्रो किस्ता वा शतप्रतिशत रकममध्ये तिर्न बाँकी कर असार मसान्तभित्र बुझाउन ताकेता गरेको हो ।

विभागले आयकर ऐन, २०५८ को दफा ९४ को उपदफा ९१० बमोजिम आय वर्ष २०७८/७९ को आयकरको किस्ता रकम असार मसान्तभित्रै ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्बन्धित राजस्वरकरदाता सेवा कार्यालयमा दाखिला गर्न आग्रह गरेको हो ।

कमेन्ट गर्नुहोस्