बालकोटमा सुरु भयो लिउ र ओलीको वार्ता

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/liu-3-1024×683.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/liu-3-768×512.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/liu-3-1536×1024.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/07/liu-3.jpg 1920w” sizes=”(max-width: 450px) 100vw, 450px” />

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियाञ्जाओ प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न उनको निवास बालकोट पुगेका छन् ।

बालकोटमा लिउ–ओली भेटवार्ता सुरु भएको छ । भेटवार्तापछि ओली निवासमा लिउको स्वागतका लागि दिवा भोजको आयोजना गरिएको छ । यसअघि लिउले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरिसकेका छन् । उनले भोलि बिहान शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यतालिका छ । चार दिने नेपाल भ्रमणका क्रममा लिउ काठमाडौं छन् ।

कमेन्ट गर्नुहोस्