उच्च आय भएका पार्टी सदस्यसँग मासिक ५ हजार उठाउँदै एमाले

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/UML-768×461.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/UML-770×463.jpg 770w, arthasanjal.com/wp-content/uploads/2022/07/UML.jpg 1024w” sizes=”(max-width: 500px) 100vw, 500px” />

नेकपा एमालेले उद्यमी, व्यवसायी तथा उच्च आय भएका पार्टी सदस्यसँग मासिक पाँच हजार उठाउने भएको छ । आइतबार जारी अन्तरपार्टी निर्देशिका (अपानि–४) अनुसार, पाँच हजार व्यक्तिसँग मासिक हजार हजार संकलन गर्ने प्रस्ताव गरिएको छ ।

यो अभियानलाई एमालेले ‘पाँच हजारबाट पाँच हजार अभियान’ नाम दिएको छ । ‘यो प्रस्ताव उद्यमी, व्यवसायी र उच्च आय भएका प्रोफेसनल पार्टी सदस्यद्वारा नियमित हरेक महिना रु.५ हजारका दरले विशेष आर्थिक योगदान गर्ने प्रस्ताव हो’, अपानिमा उल्लेख छ ।

पार्टी एपमार्फत् भुक्तानी गर्न सकिने व्यवस्था गरिएको अपानिमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्