काठमाडौं । एक वर्षको रिचार्ज गर्ने डिशहोमका थप दुई ग्राहकले एक-एक लाख रुपैयाँ जितेका छन् । बत्तिसपुतलीकी बिन्दा रेग्मी र बालुवाटार निवासी डा। वेद प्रकाश उप्रेतीले उक्त रकम जितेका हुन् ।
उनीहरुले कम्पनीले संचालन गरिरहेको एक वर्षमा २४ महिना योजना अन्तर्गत सो रकम जितेकी हुन् ।
डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फर मार्फत आफुले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्नेछ ।
यस लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपा च्यानल तथा डिशहोम सोकेसमा हुने गर्दछ ।
कमेन्ट गर्नुहोस्