यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर   

Share:
arthasanjal.com/wp-content/uploads/2021/10/Bideshi-Mudraa-1024×531.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2021/10/Bideshi-Mudraa-768×398.jpg 768w, arthasanjal.com/wp-content/uploads/2021/10/Bideshi-Mudraa.jpg 1200w” sizes=”(max-width: 500px) 100vw, 500px” />
नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि एक अमेरिकी डलरको खरिददर १२६.५९ पैसा र विक्रीदर १२७.१९ पैसा तोकेको छ । पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ ।

यस्तैगरी युरो १ को खरिददर १२९.३७ पैसा  र विक्रीदर १२९.९९ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.१३ पैसा र विक्रीदर ८६.५४ पैसा रहेको छ भने जापानी येन १० को खरिददर ९.३६ पैसा र विक्रीदर ९.४० पैसा छ । यस्तै, चइनिज युआन १ को १८.८८ पैसा  विक्रीदर १८.९९ पैसा रहेको छ ।

कतार रियाल १ को  खरिद दर ३४.६४ पैसा र विक्रीदर ३४.८१ पैसा रहेको छ । त्यस्तै, साउदी अरब रियाल १ को खरिददर ३३.७२ र विक्रीदर ३३.८८ पैसा रहेको छ ।

कमेन्ट गर्नुहोस्