
नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्यवृद्धि गरेको छ ।
सोमबार साँझ आयल निगमले एक विज्ञप्ति प्रकाशित गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।
नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १८१ रुपैयाँ, डिजेल र मट्टीतेल १७२ रुपैयाँ प्रतिलिटर पर्नेछ।
यसअघि असार ११ गते मात्र आयल निगमले पेट्रोलमा २० रुपैयाँ तथा डिजेल र मट्टीतेलमा २९ रुपैयाँ घटाएको थियो ।
arthasanjal.com/wp-content/uploads/2022/07/291491627_533788538481834_404559163782413676_n-730×1024.jpg 730w, arthasanjal.com/wp-content/uploads/2022/07/291491627_533788538481834_404559163782413676_n-768×1077.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/291491627_533788538481834_404559163782413676_n.jpg 922w” sizes=”(max-width: 214px) 100vw, 214px” />
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/05/Desel_Petrol_Nepal_Oil_Nigam_OP-1024×576.jpg 1024w, 






