मणिपुर पहिरोमा २० जना अझै बेपत्ता

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Manipur_pahiro-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/Manipur_pahiro.jpg 900w” sizes=”(max-width: 500px) 100vw, 500px” />

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा ठूलो पहिरोमा परी हराइरहेका २० जनाको खोजी भइरहेको छ । बुधबार रेलवे निर्माणस्थलमा खसेको पहिरोमा हालसम्म ४० जनाभन्दा बढीको मृत्यु भएको छ ।

मारिनेमा अधिकांश मजदुर र भारतीय सेनाको स्वयंसेवी दलका सदस्य छन्  । भारी वर्षाले उद्धार कार्य प्रभावित भएको अधिकारीहरूले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्