साङ्गे विद्युत् कम्पनीले बाेलायाे विशेष साधारणसभा

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Agm.jpg 720w” sizes=”(max-width: 500px) 100vw, 500px” />
साङ्गे विद्युत कम्पनीले ३० असारमा विशेष साधारणसभा बोलाएको छ । कम्पनीको १४ असारमा  बसेको सञ्चालक समितिको बैठकले विशेषसभा गर्ने निर्णय गरेको हो ।

सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र हालसम्म संशोधनसहितको एकीकृत प्रबन्धपत्र तथा नियामावली स्वीकृत गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पेस हुनेछ । सभा भर्चुअल माध्यमबाट आयोजना हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले २२ देखि ३० असारसम्म बुक क्लोज गर्ने भएको छ ।

कमेन्ट गर्नुहोस्