यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर   

Share:
arthasanjal.com/wp-content/uploads/2021/11/binimaya-dar-1_20210131111410.jpg 647w” sizes=”(max-width: 485px) 100vw, 485px” />
नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि एक अमेरिकी डलरको खरिद दर १२६.१८ पैसा र विक्री दर १२६.७८ पैसा तोकेको छ । पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ ।

यस्तै,  युरो १ को खरिद दर १३१.५९ पैसा  र विक्री दर १३२ .२२ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८५.९९ पैसा र विक्री दर ८६.४० पैसा रहेको छ ।
जापानी येन १० को खरिद दर ९.३३ पैसा छ भने  विक्री दर ९.३८ पैसा रहेको छ । यस्तै, चाइनिज युआन १ को १८.८३ पैसा  र विक्री दर १८.९२ पैसा रहेको छ ।
कतार रियाल १ को खरिद दर ३४.४५ पैसा र विक्री दर ३४.६१ पैसा रहेको छ । साउदी अरब रियाल १ को खरिद दर ३३.६३ र विक्री दर ३३.७९ पैसा रहेको छ ।

कमेन्ट गर्नुहोस्