एमाले केन्द्रीय सचिवालय बैठक सुरु

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/uml_sachiwalay-1024×617.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/uml_sachiwalay-768×463.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/uml_sachiwalay-770×463.jpg 770w, arthasanjal.com/wp-content/uploads/2022/07/uml_sachiwalay.jpg 1080w” sizes=”(max-width: 498px) 100vw, 498px” />

एमाले केन्द्रीय सचिवालयको बैठक केन्द्रीय कार्यालय, च्यासलमा शुरु भएको छ ।

बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, वैचारिक-राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सातवटा कार्यसूचीमा छलफल र निर्णय हुने केन्द्रीय सदस्य विष्णु रिजालले बताएका छन् ।

कमेन्ट गर्नुहोस्