भारतको कुन सहरमा आज पेट्रोल डिजेलको मूल्य कति ?

Share:
arthasanjal.com/wp-content/uploads/2022/03/petrol-disel-pump-petrolium-noc-oil-768×496.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/03/petrol-disel-pump-petrolium-noc-oil.jpg 890w” sizes=”(max-width: 464px) 100vw, 464px” />

भारतमा रहेक दिन पट्रोलियम पदार्थको मूल्य अद्यावधिक गरिन्छ । इन्डियन आयल कर्पोरेशन (आईओसी)ले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यको आधारमा हरेकदिन सहरपिच्छे फरक फरक मूल्य अपडेट गर्छ । भारतीय जसअनुसार आज (आइतबार) भारतीय बजारमा पेट्रोल र डिजेलको मूल्य स्थिर राखेका छन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उतारचढाव आए पनि जेठ २१ गतेदेखि भारतमा पेट्रोल र डिजेलको मूल्यमा कुनै परिवर्तन भएको छैन ।

राष्ट्रिय राजधानी दिल्लीमा अहिले एक लिटर पेट्रोलको मूल्य ९६.७२ रुपैयाँ र एक लिटर डिजेलको मूल्य ८९.६२ रुपैयाँ कायम छ। आज भारतको आर्थिक राजधानी मुम्बईमा भने दिल्लीको तुलनामा निकै महंगो छ । जहाँ एक लिटर पेट्रोलको मूल्य १११.३५ रुपैयाँ र डिजेलको मूल्य ९७.२८ रुपैयाँ प्रति लिटर छ ।

यस्तै, चेन्नईमा एक लिटर पेट्रोलको मूल्य १६२.६३ रुपैयाँ र डिजेल ९४.२४ रुपैयाँ प्रति लिटरमा स्थिर छ। यस्तै, कोलकातामा पेट्रोलको मूल्य १०६.०३ रुपैयाँ र डिजेलको मूल्य ९२.७६ रुपैयाँ प्रतिलिटर छ। आईओसीअन्र्तगत संचालन हुने इन्डियन आयल, भारत पेट्रोलियम र हिन्दुस्तान पेट्रोलियम तेल कम्पनीहरूले हरेक बिहान विभिन्न शहरहरूमा पेट्रोल र डिजेलको मूल्य अपडेट गर्छन् ।

कमेन्ट गर्नुहोस्