यो साता कतिले घट्यो सुनको मूल्य, अहिले कतिमा हुँदैछ कारोबार ?

Share:
arthasanjal.com/wp-content/uploads/2022/02/gold-aarthiknews_20210301131351-1024×576.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/02/gold-aarthiknews_20210301131351-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/02/gold-aarthiknews_20210301131351.jpg 1280w” sizes=”(max-width: 500px) 100vw, 500px” />

यो साता सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो ।

अघिल्लो साताको शुक्रबार सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा ६०० रुपैयाँले घटेर प्रतितोला ९७ हजार २०० रुपैयाँ पुगेको छ ।

अहिले पनि सोहि मूल्यमा कारोबार भइरहेको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

यस्तै चाँदी प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

कमेन्ट गर्नुहोस्