गोदावरी नगरपालिकाको बजेट १ अर्ब २५ करोड

Share:
arthasanjal.com/wp-content/uploads/2022/05/bajet-1024×582.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/05/bajet-768×437.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/05/bajet-1536×873.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/05/bajet.jpg 1900w” sizes=”(max-width: 500px) 100vw, 500px” />
कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब २५ करोड बराबरको अनुमानित बजेट प्रस्तत गरिएको छ ।

शुक्रबार बसेको गोदावरीको नगरसभामा आगामी आर्थिक बर्ष २०७९/८० को बजे प्रस्तुत गर्दै नगरप्रमुख वीरेन्द्र भट्टले एक अर्ब २५ करोड ८ लाख ५० हजारको अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।

आगामी आर्थिक वर्षका लागि गोदावरी नगरपालिकाले चालुतर्फ ७१ करोड २३ लाख २५ हजार र पुँजीगततर्फ ५३ करोड ८५ लाख २५ हजार विनियोजन गरेको छ ।

कमेन्ट गर्नुहोस्