वीरगञ्ज महानगरले ल्यायो ३ अर्ब ३३ करोड ६३ लाखको बजेट

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/birganj_metropolition_city_budget-768×389.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/birganj_metropolition_city_budget.jpg 840w” sizes=”(max-width: 500px) 100vw, 500px” />

वीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० कालगि ३ खर्ब ३३ अर्ब ६३ करोडको बजेट ल्याएको छ । उपप्रमुख इम्तियाज आलमले आगामी आर्थिक वर्षका लागि उक्त बजेट नगरसभामा प्रस्तुत गरेका हुन् ।

शुक्रबार वीरगञ्जमा आयोजित नगरसभामा उपप्रमुख आलमले चालूतर्फ रु २ अर्ब ६ करोड ९८ लाख ५० हजार र पूँजीगततर्फ १ अर्ब २६ करोड ६४ लाख ७५ हजार गरि जम्मा रु ३ अर्ब ३३ करोड ६३ लाख २ हजार बराबरको वार्षिक बजेट प्रस्तुत गरेका छन् ।

कमेन्ट गर्नुहोस्