नेपाल राष्ट्र बैंकले आज बुधबार असार ८ गते का लागि अमेरिकी डलरको मूल्य १२४. ६२ पैसा तोकेको छ । यस्तै, खरिददर भने १२५.२२ पैसा तोकेको छ ।
यस्तैगरी अष्ट्रेलियन डलर १ को खरिददर ८६.५५ पैसा बिक्रीदर ८६.९७ पैसा तोकेको छ । जापानी येन १० को खरिददर ९.१७ पैसा र बिक्रीदर ९.२१ पैसा रहेको छ । चाइनिज युआन १८.६० पैसा खरिददर रहेको छ भने बिक्रीदर १८.६९ पैसा रहेको छ ।
यस्तैगरी साउदी रियाल १ को ३३.२१ पैसा खरिददर रहेको छ भने, बिक्रीदर ३३.३७ पैसा रहेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ । arthasanjal.com/wp-content/uploads/2022/06/dar.jpg 768w” sizes=”(max-width: 425px) 100vw, 425px” />
कमेन्ट गर्नुहोस्