
इन्डियन आयल कर्पोरेसन (आईओसी)ले इन्धनको नयाँ मूल्य सूची पठाएको छ । नेपाल आयल निगमका अनुसार आईओसीले आज (बिहीबार) पेट्रोलियम पदार्थको नया मूल्य सूची पठाएको हो ।
निगमको विज्ञप्ति अनुसार आईओसीले पेट्रोलमा ६ रुपैयाा ५२ पैसा र डिजेलमा १९ रुपैयाँ ०३ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ ।
नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ३१.५२ पैसा र डिजेलमा १९.०३ पैसा घाटा रहेको उल्लेख छ । जसअनुसार आगामी १५ दिनमा करिब ४ अर्ब ८१ करोड घाटा हुने निगमलाई घाटा हुने दाबी गरिएको छ ।

कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/03/petrol-disel-pump-petrolium-noc-oil-768×496.jpg 768w, 






